मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ, नालान्दा बुद्धिस्ट विद्यालय, पृष्ठभूमिमा बर्खायाममा उर्लिएको कालीगण्डकी नदी र आसपास क्षेत्र । तस्बिर : सुशीलबाबु थकाली/रासस ।