सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल आउका छन्। जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।

पछिल्लो महिना मेमा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन्।

यस वर्ष पहिलो स्थानमा भारतीय पर्यटकको आगमन भएको छ। दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका पर्यटक छन्।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वार्षिक १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ। नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ।

सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटक भने गणनामा पर्दैनन्।

सन् २०२४ को कुन महिना कति पर्यटक ?
जनवरी: ७९,१००
फेब्रुअरी: ९७,४२६
मार्च: १,२८,१६७
अप्रिल: १,११,३७६
मे: ९०,२११

 

आइतवार, २० जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो