Trending
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, भुुसकेतमा पर्यटकको आश्रयका लागि बनाइएका टेन्ट । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको भ्रमणमा जाने पर्यटकहरू भुसकेतमा क्याम्प बनाएर बस्ने गर्दछन् । तस्बिर : सन्तोष गौतम/रासस