Trending
मनाङ नासों गाउँपालिका– ८ स्थित सुन्दर वस्ती रहेको ताचैगाउँ । जहाँ गुरुङ र घले जातीको बसोवास छ । खेती र पशुपालनलाई मुख्य पेसा बनाएका यहाँका मानिस पछिल्लो समय घरवास सञ्चालन गरी पर्यटन व्यवसायमा जोडिएका छन् । तस्बिर : नवीन लामिछाने/रासस