सोलुखुम्बुस्थित सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र यो ठाउँमा सडक सञ्जाल जोडिएको छैन । तस्बिर : सुवास दर्नाल/रासस ।