हिउँ परेपछि पाथीभरा परिसरबाट देखिएको दृश्य
ताप्लेजुङ, ९ चैत :
ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपात पछि देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेकाले दर्शनार्थीले पाथीभराको दर्शन सँगै हिउँ खेल्ने अवसर पाएकाछन् । तस्बिर : सन्तोष पुर्कुटी/रासस
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपातपछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेको छ । तस्बिर : सन्तोष पुर्कुटी/रासस