सन् २०२३ को ११ महिनामा नौं लाख १८ हजार ३०८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार ३ सय ८ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०१९ को पर्यटक आगमनदरअनुसार तुलना गर्दा ८३ प्रतिशत ’रिकभर’ भएको छ ।नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा १२ लाख पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६ सय ३० पर्यटक नेपाल आएका छन् । कोभिड १९ पछि नेपाल आउने पर्यटक संख्या लगातार वृद्धितर्फ देखिएको छ ।

शुक्रबार, १५ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान