पोखराको फेवातालमा साइकल बोर्डमा शयर गर्दै विदेशी पर्यटक । विगतमा फेवातालमा ढुङ्गा मात्र शयर गर्दै आएका पर्यटकले साइकल बोर्डमा रमाइलो गर्न पाउन थालेका छन् । पर्यटकीय नगरी पोखरामा पर्यटक आकर्षणका लागि विभिन्न उपायहरु अपनाउन थालिएको छ । पोखरामा फरक रुपमा फेवाताल शयर गर्न पाउँदा पर्यटक पनि मख्ख परिरहेका छन् । यो बेला पोखरामा देश–विदेशका पर्यटक उल्लेख्य मात्रामा आइरहेका छन् । तस्वीर : राधिका कँडेल / रासस

शुक्रबार, १ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान