Trending
काठमाडौंको तारकेश्वर नगरपालिका–२, देवीस्थान, मानेडाँडास्थित राष्ट्रिय झन्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झन्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र झन्डा हेर्न जाने पर्यटकको संख्या बढ्दो छ । तस्बिर : हरिराम भेटुवाल/रासस ।