संखुवासभास्थित तुम्लिङटार विमानस्थलमा अब एटीआर ७२ जहाजबाट नियमित उडान हुने भएको छ । मंगलबार बुद्ध एयरको एटीआर ७२ ‘नाइन एन–एएमयू’ एयरक्राफ्टबाट नियमित उडान प्रारम्भ भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यसलाई नयाँ कोशेढुंगाको संज्ञा दिएको छ । बुद्ध एयरले यसअघि यो विमानस्थलमा एटीआर ४२ जहाजबाट नियमित उडान गरिरहेको थियो ।

एटीआर ७२ जहाजबाट यसअघि नै परीक्षण गरिएको थियो । तत्कालका लागि यो विमानस्थलमा काठमाडौंबाट दैनिक एक उडान ठूलो जहाजबाट हुने भएको हो । यसले यस भेगका यात्रुलाई सिटको अभाव हुने समस्या कम हुने कम्पनीले जनाएको छ ।

 

 

मङ्लबार, २ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा