फेवातालकाे बीच भागमा अवस्थित प्रसिद्व धार्मिक स्थल ताल बाराही दर्शनका लागि शनिबार डुङ्गा सयर गर्दै भक्तजन । तस्बिरः हरिप्रसाद बास्तोला,रासस