Trending
सुनसरीको इनरुवामा किसानले लगाएको सूर्यमुखी फुलको खेती । सूर्य जता फर्कीन्छ उतै फर्कीने स्वभाव भएको सूर्यमुखीको दाना तेलको लागि प्रयोग गरीन्छ । तस्विर: रासस