Trending
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तापेथोकमा सञ्चालित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रियापछि पट्टी खोल्दै डा सन्दुक रुइत । शनिबारदेखि सुरु भएको शिविरमा पहिलो दिन ४८ जनाको बिरामीको शल्यक्रिया भएको थियो ।तस्बिरः सन्तोष पुर्कुटी, रासस