Trending
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा पर्ने नारच्याङ झरना । कुमारी झरनाको रुपमा परिचित यो झरना अवलोकनका लागि पछिल्लो समय मुस्ताङ जाने र फर्किने पर्यटकको भीड लाग्ने गर्छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस