Trending
पशुपतिनाथमा महाशिवरात्रिका लागि आएका साधुहरु । महाशिवरात्रिका लागि भारतसहित बिभिन्न देशबाट साधु बाबाहरू पशुपतिनाथ दर्शनार्थ तथा आमन्त्रित भएर आउने गर्छन् ।तस्बिर : विमलबहादुर विष्ट/रासस