Trending
काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ३ स्थिति हल्चोक आकाश भैरवनाथ गुठी घरबाट देखिएको काठमाडौँको घना बस्ती । बस्तीमा कतै पनि हरियाे देखिदैन । सडक पनि खासै नदेखिएकाे फाेटाेले बस्ती विकासमा भएकाे त्रुटी औँल्याउँछ । तस्बिरः रत्न श्रेष्ठ,रासस