Trending
यस वर्ष मुस्ताङमा हिमपात नभएपछि हिमालमा हिउँ पातलिँदै । डाँडाकाँडा, लेक र खर्कहरुमा सुक्खापन छाएको छ । कृषकहरु चिन्तित बनेका छन् । तस्बिर : सुशीलबाबु थकाली/रासस