नेपाल अमेरिका सम्बन्धको ७५ बर्षको मित्रताको अवसरमा उत्तरी अमेरिकाको सर्वोच्च शिखर माउण्ट डेनालीको सफल आरोहण गरीएको छ । नेपाली समय अनुसार विहिबार बिहान ५ः३० बजे र ३ः१५ बजे आलास्का समयमा सफल आरोहण गरीएको हो । सर्वोच्च शिखर माउण्ट डेनाली ६ हजार १ सय ९० मिटर रहेको छ ।

नेपाल अमेरिका सम्बन्धलाई थप समधुर बनाउनकोलागि नेपाल अमेरिकाको संयुक्त टोलिले डेनालीको सफल आरोहण गरेको हो । नेपाल अमेरिका मित्रताको झण्डा सगरमाथाको चुचुरोमा पु¥याएको आरोहण दलले सोहि झण्डा डेनाली हिमालमा फहराएको हो ।

अमेरिका नेपालमैत्री अभियानका मुख्य नेता मार्क परेला अमेरिका , मिङ्मा शेर्पा १४ वटा हिमालको सफल अरोही, कर्मा तेञ्जिङ अमेरिका नेपालमैत्री अभियान दलका सह नेता, छाङदावा शेर्पा १४ हिमाल आरोही, कर्मा गेल्जे शेर्पा आरोही दल सदस्य, पासाङ शेर्पा आरोही दल सदस्य, जाङ्बु शेर्पा आरोही दल सदस्यले सफल आरोहण गरेका हुन् ।

२०२२ मे मा सगरमाथाको चुचुरोमा फहराईएको झण्डा माउण्ट डेनालीमा पनि त्यहि झण्डा फहराईएको थियो । यसको सम्योजन नेपालस्थित अमेरिकी राजदूतावासले गरेको थियो ।

शुक्रबार, २७ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान