रक्षा बन्धनको लागि घोराही बजारमा विक्रिका लागि राखिएका राखी । पछिल्लो समय दाङमा राखीको व्यापार राम्रो हुदै गएको व्यापारी बताउँछन ।
तस्बिर: रञ्जिता अधिकारी/रासस