file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् ।

प्रतिनिधि सभाको आज विहान ११ बजेदेखि बस्ने बैठकमा हरेक महिना सांसदहरुले प्रधानमन्त्रीसँग गरिदै आएको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची रहेको छ ।

हरेक महिना सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने गरिदै आएको भए पनि यसको प्रकृया र प्रभावकारिता बारे भने प्रश्न उठ्दै आएका छन् । यो प्रश्नोत्तर बढी औपचारिक मात्र भएको आम रुपमा प्रतिक्रिया आउने गरेको छ ।

सांसदहरुले धेरै दिन अघि सोधेको लिखित प्रश्नको उत्तर प्रधानमन्त्रीले लिखित नै ल्याएर पढेर सुनाउने गरेको दृश्य प्रभावकारी नदेखिने टिप्पणी हुदै आएको छ ।

बिहिबार, ७ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा