नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार बिहान १ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा चार रुपैयाँ घटाएको छ ।

भारतबाटै मूल्य समायोजन भएपछि नेपाल आयल निगम सञ्चालक समितिको निर्णयबमोजिम नयाँ मूल्य तय गरिएको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयँ पर्नेछ । यस्तै, मट्टीतेल र डिजेलको मूल्य १५१ तोकिएको छ ।

आइतवार, ३ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान