उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समूदायको इफ्तार कार्यक्रमको माध्यमबाट इस्लाम धर्मावलम्बीहरुले आफ्नो ध्यान आत्मस्वंयमा बृद्धि गर्ने प्रयास गर्नाले समूदायको आध्यात्मलाई थप बलियो बनाउन सहयोग गर्ने बताउनु भएको छ । इफ्तारको अवसरमा मुस्लिम आयोगले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा उहाँले सामाजिक भोजन गर्ने, अल्लाहलाई स्मरण गर्ने, गरिव र असहायलाई भोजन गराउनेलगायतको परम्पराले सामुहिक, सामाजिक, पारिवारिक र भाईचाराको सम्बन्धलाई प्रगाढ हुने र आध्यात्मीक तथा सहयोगी भावनाको बिकास हुने बताउनुभयो । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले मुस्लिम समुदायमा रमजान महत्वपुर्ण महिनाको रुपमा रहेको बताउनुभयो । उहाँले यो महिना पवित्र महिनाको रुपमा रहेको भन्दै पवित्र कुरान अवतरण यहि महिनामा भएको भन्दै रोजा बस्ने चलन रहेको पनि बताउनुभयो । कार्यक्रममाम सर्वोच्च अदालतका न्यायाधिश अबदुल अजिज मुसलमान, सांसदहरु बिभिन्न देशका राजदूतहरुकोसमेत सहभागिता थियो ।

 

बुधबार, २८ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई