मृगौलापीडित स्कउट महोरालाई काठमाडौको चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पतालले सहयोग गरेको छ । आर्थिक रुपले अत्यन्त बिपन्न संखुवासभाको खाँदबारी नगरपालिका वार्ड नम्बर–१ का मोहरलाई मृगौला सम्बन्धि आवश्यक स्वास्थ्य उपचार हेल्पिङ हेण्ड्स अस्पतालले निःशुल्क रुपमा गर्ने डा. गुप्तबहादुर श्रेष्ठले बताए ।
डा. गुप्ताले मृगौला प्रत्यारोपण पश्चात व्यक्तिगत रुपमा पचाँस हजार रुपैयाको चेकसमेत सहयोग स्वरुप हस्तान्तरण गरे । आर्थिक रुपले अत्यन्त बिपन्न व्यक्तिकालागि यस अघि पनि यो अस्पतालले निःशुल्क उपचार र व्यक्तिगत रुपमा डा. श्रेष्ठले सहयोग गर्दे आएकाछन् ।
लामो समयदेखि मृगौला रोगबाट पीडित महरा प्रत्यारोपण र औषधिकालागि बिभिन्न व्यक्ति र संघ संस्थासंग सहयोग माग्दै आएका थिए । दिर्घकालिन औषधि सेवन गर्नसमेत ठुलो रकम आवश्यकता पर्ने भएकाले उन्ले सबैसंग सहयोग पनि माग गरेकाछन् ।

सोमवार, ३१ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !