काठमाडौस्थित दिगम्बर जैन मन्दिरको अध्यक्षमा सुभाष जैन निर्वाचित हुनु भएको छ । श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर काठमाडौको अध्यक्षमा सामूहिक जिनेन्द्र आरधना संस्था नेपाल शाखाको अध्यक्षमा सुभाष जैन सेठी सर्वसम्मत निर्वाचित हुनु भएको हो । भारत राजस्थान सिकर जिल्ला खुड निवासी सेठी सामाजिक तथा धार्मिक प्रवृत्तिका उहाँ नेपाल तथा भारतका बिभिन्न धार्मिक तथा सामाजिक संघ संस्थासंग आबद्ध रहनुभएको छ । मारवाडी समाजका सकृय समाजसेवी उहाँलाई काठमाडौमा भएको एक कार्यक्रमकाबीच दिगम्बर जैन मन्दिरको अध्यक्षमा निर्वाचित गरीएको हो । कार्यक्रममा उहाँलाई नेपाल तथा भारतका बिभिन्न विशिष्ट व्यक्तिहरुले सफल कार्यकालकालागि शुभकामना दिएका थिए । व्यवसाय र सामाजिक काममा उहाँको योगदान रहेको छ ।

उहाँले जो कोहीले सामाजिक सेवा गर्न नसक्ने र आफैमा सामाजिक काम गर्न पाउँनु खुशीको कुरा भएकमो बताउनुभयो । आर्थिक रुपले बिपन्न भएका र आफ्नो स्वास्थ्य उपचारकालागिसमेत अरुको आर्थिक रुपमा भर परेर उपचार गराई बाच्नु पर्नेहरुकालागि सहयोग पुर्याउदै आएको बताउनुभयो । प्रत्येक महिना उहाँले बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दे आउनु भएको छ । आर्थिक रुपले बिपन्न बिद्यार्थीको शिक्षा, पैसाको अभावमा स्वास्थ्य उपचार पाउनबाट बञ्चित बिभिन्न व्यक्तिहरुलाई उहाँले आर्थिक सहयोग गर्दे आउनुभएको छ ।

सोमवार, ३ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा