file photo

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइनको विवाद चाँडै समाधान हुने बताएका छन् । आज (सोमबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले डेडिकेटेड र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटेको लाइन जोड्नेबारेमा निरन्तर छलफल भइरहेको बताएका हुन् ।

मन्त्री खड्काले व्यवसायीबाट उठ्नुपर्ने बक्यौता कति हो भन्ने कुरा निर्क्यौल हुन बाँकी रहेको बताए । मन्त्री खड्काले व्यसायीले तिर्नुपर्ने बक्यौता पनि तिर्नुपर्ने र प्राधिकरणले लाइन काटेर बस्न पनि नहुने बताए । उनले लाइन काटिएको उद्योगहरुमा छिट्टै जोडिने पनि बताए ।

‘व्यवसायीहरुले तिर्नुपर्ने बक्यौता पनि तिर्नुपर्यो र तिर्न छ भनेर लाईन काटेर बस्न भएन । तत्कालै जोड्नुपर्यो भन्ने छ । आजसम्म एउटा निकास आउँछ,’– उनले भने ।

सोमवार, ७ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान