file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान आवश्यकता र जनताको माग अनुसार संशोधन हुनसक्ने बताएका छन्।

विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै गतिशील विषय संशोधन गर्ने बताए। उनले भने, ‘म सबै विचारहरूलाई सम्मान गर्छु, राम्रा सुझाव दिनेहरूको ग्रहण गर्छु। आक्रोश, उत्तेजना र गालीगलौज बिर्सिदिन्छु। त्यता गइरहनु वाञ्छनीय हुँदैन। हरेकलाई खुसी पार्न सकिँदैन। कोही उहिलेदेखि नै संविधान संशोधन गर्नुपर्छ भनेको भनैछन्। कोही सकिँदैन भन्नुहुन्छ। कुरा हुँदै जाँदा निष्कर्षमा पुगिन्छ।’ आग्रह र पूर्वाग्रहबाट बाहिर आएर सबैको सहमतिमा गरिने बताए ।

देश, जनता र अग्रगमनको लागि सहमतिको प्रयास गर्दा पनि नभए प्रक्रियाबाट भएपनि हुने उनले बताए ।

आइतवार, ६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा