संखुवासभाको मकालु गाउँपालिकाले हिमाल आरोही लाक्पा शेर्पालाई सम्मानित गरेको छ । मकालु हिमालको सातौ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै शेर्पालाई गृह जिल्ला संखुवासभामा सम्मानित गरेको हो । गाउँपालिका प्रमुख ओङ्दी छिरीङ शेर्पालगायत सिंगो गाउँपालिका टिमले कीर्तिमानी शेर्पालाई जिल्लामै बोलाएर सम्मानित गरेको हो । शेर्पाले मकालु गाउँपालिकाको लोगोसमेत मकालु हिमालको चुचुरोम पु¥याएकाछन् ।

 

शेर्पा मकालु हिमाल आरोहणमा प्रख्यात मानिन्छन् । उन्ले यसपटक फिक्सिङ टिमको नेतृत्व गर्दे मकालु हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् । विश्वको पाचौ अग्लो हिमालको चुचुरोमा पुग्नु आफैमा गौरवको कुरा हो । संखुवासभा मकालुका शेर्पाले हिमाल आरोहण मार्फत समग्र पर्यटन क्षेत्र र सिंगो राष्ट्रलाई चिनाउन गरेको योगदानको प्रशंसा गर्दे गाउँपालिकाल सम्मानित गरेको हो ।

मङ्लबार, ११ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा