शेर्पा दाजुभाईले आर्थिक समस्याका कारण उपचार गराउन समस्या भएपछि आर्थिक सहयोग गरेकाछन् । संखुवासभाको मकालु गाउँपालिका वार्ड नम्बर–१ मकालु वालुङका छाङदावा शेर्पा र टासीलाक्पा शेर्पाले आर्थिक सहयोग गरेका हुन् । आर्थिक समस्याका कारण उपचार गर्नबाट बञ्चित देबी जिमीको स्वास्थ्य लाभको कामना गदै छाङदावाले ५० हजार रुपैया अािर्थक सहयोग गरेकाछन भने टासीलाक्पा शेर्पाले ५५ हजार रुपैया सहयोग गरेकाछन् ।

हाल बुढानिलकण्ठ नगरपालिका बस्दै आएका टासीलाक्पा शेर्पा १४ पिक एक्सीडिसनका सञ्चालक तथा प्रवन्ध निर्देशक हुन् । मकालु गाउँपालिका सेदुवाकी जिमी ब्लड क्यान्सर भई लामो समयदेखि टिचिङ अस्पताल काठमाडौमा उपचाररत छन् । आर्थिक समस्याका कारण उपचारमा समस्या आउपछि शेर्पा दाजुभाईले उन्लाई सहयोग गरेका हुन् । शेर्पा दाजुभाईले असाहय र आर्थिक समस्याका कारण उपचार गर्नबाट बञ्चित बिरामीकालागि यस अघि पनि सहयोग गर्दे आएकाछन् भने । आर्थिकका कारण उपचार गर्नबाट कोहि पनि बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले उनीहरुले सहयोग गर्दे जाने बताएकाछन् ।

मङ्लबार, ११ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !