नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघातको रोग कायमै रहेको बताएका छन् । आज (बिहीबार) नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई अन्तरघातको रोगबाट मुक्त गराउनुपर्ने बताए ।

उनले पार्टीलाई अन्तरघातको रोगबाट मुक्त गराएमात्रै महिलाहरुले अझ बढी अवसर पाउने बताए । ‘हाम्रो पार्टीमा अन्तरघातको रोग छ, यसबाट मुक्त गाउन सके महिलाहरुलाई अझ बढी मौका मिल्ने छ,’– उनले भने ।

अहिले संसारभरी नै महिलाहरुको अधिकार र समावेशीकरणका लागि आवाज उठिरहेको उनले बताए । नेपालमा पनि विद्यादेवी भण्डारी राष्ट्रपतिसम्म बनेको बताउँदै उनले भोलिका दिनमा पनि महिलाहरुलाई राज्यले अवसर दिने विश्वास दिलाए ।

बिहिबार, ६ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे