कोसी प्रदेश सरकारले वि.सं. २०८२ साललाई पर्यटन वर्ष मनाउने घोषणा गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै पर्यटन विकास र पर्यटक आकर्षक गर्न पर्यटन वर्ष मनाउने घोषणा गरे । समग्र पर्यटन विकास र प्रचार गर्दै भारतीय तथा तेस्रो देशका पर्यटक आकर्षित गर्ने उद्देश्यसहित पर्यटन वर्ष मनाउने घोषणा गरिएको हो ।

स्थानीय तथा प्रादेशिक आय बढाउन कार्यक्रम गरिने र यसका निम्ति १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

महाकुम्भ मेलास्थल चतरालाई कुम्भनगरी निर्माण गर्ने, राधाकृष्ण रथयात्राका लागि बजेट विनियोजन गरिएको उनले जानकारी गराए । पदमार्ग र घरबास कार्यक्रमलाई समेत बढावा दिने मन्त्री मगरले घोषणा गरे ।

शनिबार, १ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो