file photo

आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । योसँगै उनले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान उनकै नाममा थियो ।

कामीरिताले आइतवार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेकेका हुन्

योसँगै ५४ वर्षीय कामीरिताले व्यक्तिगतरूपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल भएका छन् ।

सोलुखुम्बुको थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण शुरू गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् ।

वसन्त ऋतुको आरोहण खुलेसँगै आजमात्रै थुप्रै आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

आइतवार, ३० बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा