सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभिन्न हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ । यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सम्पर्क अधिकृत तोकेको हो । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना कर्मचारीलाई सम्पर्क अधिकृतका रूपमा खटाएको छ ।

यसरी खटाइएका सम्पर्क अधिकृतहरू आफ्नो आरोहण टीमका साथ हिमालको आधार शिविरसम्म पुग्नु पर्छ ।

आरोहण सम्पन्न नभएसम्म उनीहरू सोही शिविरमा बसेर सरकारी प्रतिनिधिका रूपमा आरोहण व्यवस्थापनमा सहयोग गर्नुपर्ने दायित्व छ ।

यस पटक सरकारले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय प्रमुखका रूपमा नापी विभागका खिमलाल गौतमलाई खटाएको छ ।

विभागले शुक्रबार उपलब्ध गराएको विवरण अनुसार यसरी सम्पर्क अधिकृतका रूपमा नियुक्त गरिएकामध्ये कतिपय अझै फिल्डमा खटिएका छैनन् ।

शुक्रबार, १४ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे