पाकिस्तानी गायन सनसनी आतिफ असलम नेपालमा प्रस्तुति दिने भएका छन् । पाकिस्तानी गायन सनसनी आतिफ असलम काठमाडौंको हायात रिजेन्सी मैदानमा प्रस्तुति दिने तयारीमा छन् ।  उनी अप्रिल १२ मा नेपाल आउने बताईएको छ । नेपालमा यो उनको दोस्रो प्रस्तुती हुनेछ ।  २०१२ मा, उनले दशरथ रंगशाला, काठमाडौंमा प्रस्तुति दिएका थिए । उनको सांगीतिक कार्यक्रम टारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले आयोजना गर्दैछ ।  ललिउड गायक असलमले अप्रिल १२ र १३ अप्रिलमा तय भएको दुई दिने कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।  खल्ती डिजिटल वालेट यस कन्सर्टको टिकटिङ पार्टनर हो ।

मङ्लबार, ८ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा