युवा बौद्ध संघ र पाकिस्तान दूतावासले पाकिस्तानमा बौद्ध सम्पदा (भिजुअल) कार्यक्रम आयोजना गर्यो । बौद्ध राहत केन्द्र भवन हलमा आज भएको कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले कार्यक्रममा सहभागी हुन पाएकोमा थ्ःद्यब् लाई धन्यवाद दिनुभयो । उहाँले नेपाल र पाकिस्तानका जनताबीचको सम्बन्धलाई जोड्न पाकिस्तानका बौद्ध सम्पदाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । युनेस्कोको साथमा पाकिस्तान पुरातत्व विभागले बौद्ध स्थलहरूको सहरलाई उचित र व्यावसायिक रूपमा संरक्षण गरिरहेको छ। विशेषगरी पाकिस्तानको तक्षशिला, चकदारा, मिङगोरा र पेशावर क्षेत्रमा बौद्ध धार्मिक स्थलहरू रहेकोले पाकिस्तानमा बौद्ध धार्मिक पर्यटनको अपार सम्भावना रहेको छ । यसैबीच, अन्य सहभागी र अनुसन्धानकर्ताहरूले पाकिस्तानमा रहेका बौद्ध सम्पदा स्थलहरूको महत्त्वलाई स्वीकार गर्दै विशेषगरी नेपालका टुर अपरेटरहरूले बौद्ध धार्मिक पर्यटन प्याकेजहरूमा यी स्थलहरूको भ्रमणलाई स्थायी रूपमा समावेश गर्नु पर्नेमा जोड दिए । उनीहरुले एकअर्का देशको पर्यटन अभिवृद्धि र अनुभव आदान प्रदान गर्न आवश्यक रहेकोमा पनि जोड दिएका थिए ।

मङ्लबार, ८ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !