Trending
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित इन्द्रसरोवर ताल (कुलेखानी जलाशय) मा शनिबार डुङ्गा शयर गर्दै आन्तरिक पर्यटक । त्यहाँ पुग्ने जो–कोहीले स्थानीय माछाको स्वाद र ड्याम–साइटमा डुंगाको शयर गरेकै हुन्छन् । चारैतिर हरियाली जंगल छ । बीचमा नीलो मानवनिर्मित ड्याम–साइट, जुन प्राकृतिक झैं लाग्छ । तस्वीर : हरिराम भेटुवाल / रासस