मरिण गाउँपालिकाको आयोजना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सोमबारदेखि सुरु भएको छ । ७ दिनसम्म चल्ने शिविरबाट सबै वडाका नागरिकले सेवा पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताएका छन् ।

सोमबार वडा कार्यालय खलङ्गामा सम्पन्न शिविरबाट २५४ जनाले सेवा लिएका थिए । शिविरमा आएका जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने सामाजिक सुरक्षा भत्ता लिने लाभाग्राहीले पनि सेवा पाएको गाउँपालिकाले जनाएको छ ।

आज दोस्रो दिन वडा कार्यालय मुङ्ग्रेबाट र रातमाटा माविमा सम्पन्न शिविरबाट १४७ जनाले सेवा लिएका गाउँपालिकाले जनाएको छ । भोलि सामुदायिक इकाइ भवन, बरुण र वडा कार्यालय सातधाराबाट सेवा दिइने गाउँपालिकाले जनाएको छ ।

मङ्लबार, २३ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा