file photo

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार कुनै पार्टीको एकल बहुमत आउने अवस्था नभएपछि गठबन्धन गर्नुपरेको बताएका छन् । काँग्रेस स्याङ्जा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धन गरेपछि आफूहरू मिलेर बसेको बताए ।

उनले भने, ‘अहिले धेरै साथीहरू किन अरु पार्टीसँग मिल्ने भन्छन् अहिलेको संविधान अनुसार कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । समानुपातिक र समावेशी व्यवस्था छ । सबैलाई राजनीतिमा ल्याउनुपर्छ । चुनाव जित्न नसक्नेहरूलाई समानुपातिक समावेशी सिद्धान्तबाट ल्याउनुपर्छ ।’

एउटै पार्टीको बहुमत आउन गाह्रो भएपछि कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता बनेको बताए । उनले थपे, ‘गठबन्धन हाम्रो बाध्यता हो । अहिले गठबन्धनको सरकार बनेको छ । हामीलाई त्यस्तो कुनै समस्या छैन । मिलेर बसेका छौँ भोलिका दिनमा मिलेर अगाडि बढ्ने ठाउँ छ ।’

बुधबार, १० माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा