काठमाडौं उपत्यका धार्मिक पर्यटकीय दृष्टिकोणले निकै नै महत्वपूर्ण मानिन्छ । पशुपतिनाथको मन्दिरदेखि पितृमोक्षका लागि श्राद्ध गरिने उत्तर गया समेत काठमाडौं जिल्लामा नै छ ।

त्यतिमात्र होइन धार्मिक विश्वासका आधारमा भन्ने हो भने आफूले जानेर वा नजानेर गरिएका पापको मोक्ष प्राप्तिका लागि गरिने वैतरणी धाम पनि काठमाडौं उपत्यकामा नै रहेको छ ।

सरकारले पर्यटन वर्ष मनाईरहँदा ललितपुर जिल्लाको दक्षिण भेगमा गरेको महाँकाल गाउँपालिकामा पर्ने गोटीखेलमा रहेको वैतरणी धाम निकै महत्वपूर्ण स्थलमा रुपमा रहेको छ ।

पशुपतिनाथ, बौद्ध, बुढानिलकण्ठ, गोकर्णेश्वर, सुन्दरीजल स्वयम्भु जस्ता धार्मिक पर्यटीय स्थलहरुले जस्तै विशेष महत्व वोकेको छ -बैतरणी धामले ।

आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको विशेष भ्रमण स्थल बनाउने हो भने त्यहाँको आर्थिक विकासमा निकै नै टेवा पुग्न सक्छ । काठमाडौंबाट करीव ६५ किलोमिटरको दुरीमा रहेको छ वैतरणी धाम ।

आइतवार, २९ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा