नगरकोटमा नेपाककै सबैभन्दा लामो ‘सुपरम्यान‘जिपलाइन’ सञ्चालनमा आएको छ । उक्त जिपलाइन नगरकोट जिपलाइन प्रालिले निर्माण गरेको हो, जिपलाइन २ हजार २ सय ५० मिटर लामो रहेको छ ।

आज उक्त जिपलाइनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन् ।

कम्पनीका अनुसार जिपलाइन करिब ५ करोड लगानीमा निर्माण भएको हो । नेपालमा सञ्चालनमा रहेका जिपलाइनहरु मध्ये यो जिपलाइन नै नेपालको सबैभन्दा लामो जिपलाइन रहेको कम्पनीका सञ्चालक केदार थापाले बताए ।

नेपालीलाई जिपलाइन चढ्न प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । यस्तै विदेशीका लागि प्रति व्यक्ति ५० अमेरिकी डलर तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

शुक्रबार, २९ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !