मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगसँग भेटवार्ता गर्नुभएको छ । अन्सारी केहिदिन देखि भारत भ्रमणमा हुनुहुन्छ । भारतको राजधानी नयाँदिल्लीमा अध्यक्ष अन्सारीले रक्षामन्त्री सिंहसँग भेटवार्ता गर्नुभएको मुस्लिम आयोगले जनाएको छ । अन्सारी र सिंहबीच दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको आयोगद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
राजनाथ सिंहसंगको भेटमा सीक्षा क्षेत्रमा भएका घटनाबारे पनि कुराकानी भएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । अध्यक्ष अन्सारीले नेपालमा स्थिरतासँगै विकास र समृद्धिका लागि धेरै काम भएको जानकारी दिँदै छिमेकी मुलुक भारतबाट सहकार्य र सहयोग हुने बिश्वास व्यक्त गर्नुभयो । भेटमा भारतीय रक्षामन्त्री सिंहले नेपाल र भारतबीच सदियौंदेखि जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत सधैव नेपालको विकासमा सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

सोमवार, २२ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे