प्रख्यात विश्व कीर्तिमानी आरोही तेन्जी शेर्पाको हिमाल आरोहणको क्रममा मृत्यु भएको छ । संखुवासभाका प्रख्यात आरोही शेर्पाको हिजो हिम पहिरोमा परि मृत्यृ भएको हो । शेर्पा किदुक संखुवासभाका सम्रक्षक सदस्यसमेत रहेका कीर्तिमानी आरोही शेर्पाले ८ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल अत्यन्त छोटो समय मात्र ९२ दिनमा आरोहण गरेर बिश्वकीर्तिमान कायम गरेका थिए । शिशापाङमा हिमाल आरोहणको क्रममा अचानक हिमपहिरोमा परि उन्को मृत्यु भएको हो । कीर्तिमान कायम गरेको छोटो समयमै उन्को मृत्यु भएको सेभेनसमिटका हिमाल अरोही लाक्पा शेर्पाले बताउनुभयो । उन्को मृत्युबाट नेपालको पर्वतीय पर्यटनमा अपुरणिय क्षति पुगेको आरोहिहरुले जनाएकाछन् ।  उनीसंगै अन्य तीनजना आरोहीको समेत हिम पहिरोमा परि मृत्य भएको छ ।

 

९२ दिनमा ८ हजार माथिका  १४ वटा हिमाल अराोहण गरेर बिश्वकीर्तिमान कायम गरेका शेर्पालाई बिभिन्न संघ संस्थाले सम्मान गरेका थिए । तर, उन्को कीर्तिमान सधैकालागि छाडेर गएपनि हिमाल अरोहणमा उन्को नाम सधै रहि रहने छ ।

आइतवार, २१ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे