सामुदायिक वन उपभोक्ता महासंघ नेपाल संखुवासभाको अध्यक्षमा लक्ष्मी अधिकारी निर्वाचित हुनु भएको छ । संखुवासभाको तुम्लिङटारमा सम्पन्न ७ औ जिल्ला अधिबेशनले अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

लक्ष्मी अधिकारीको संयोजकत्वमा ९ वटा नगर तथा गाउँ महासंघमा आबद्ध २ सय ९० वटा सामुदायिक वन उपभोक्ता समितिबाट ७५ जना भन्दा बढी प्रतिनिधिको भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो । भेलाले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा सरोज राई, कोषाध्यक्षमा चित्रकुमारी श्रेष्ठ, सचिवमा धनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ ।

 

बालबिकास आधारभुत बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी अधिकारी सामाजिक काममा समेत सकृत हुनुहुन्छ । नेपालमा सामुदायिक वन उपभोक्ता महासंघ र वन उपभोक्ता समुहको छुट्टै महत्व छ । अधिकारीले यस अघि पनि जिल्लाका बिभिन्न संघ,संस्थामा रहेर काम गरी सक्नु भएको छ ।

आइतवार, २१ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे