आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा-२ राउतकोटमा रहेका राउटे समुदायलाई राहत सामग्री वितरण गरेको छ।

प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले बुधबार राउटे समुदायलाई खाद्यान्न दाल, चामल, पाल, कपडा र कम्बल वितरण गरिएको जानकारी दिए।
नुसार स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, नेफिन कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुन र जिल्ला प्रहरी कार्यालय दैलेखको डिएसपी किशोर लम्साल, भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न व्यक्तिहरूको उपस्थितिमा उक्त राहत सामग्री वितरण गरिएको हो।

बिहिबार, १८ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा