file photo

सन् २०२३ को नौ महिनामा करिब ७ लाख पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म ६ लाख ९२ हजार ३ सय ७२ जना पर्यटक भित्रिएका हुन्।

तथ्यांक अनुसार सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल आएका छन्। पर्यटकीय सिजन सुरू भइसकेकाले पर्यटकको संख्यामा वृद्धि भएको देखिन्छ।

सेप्टेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन्। बोर्डकाअनुसार भारतबाट २८ हजार ६ सय ९४ जना पर्यटक भित्रिएका हुन्।

त्यस्तै, चीनबाट ८ हजार १ सय ७४, अमेरिकाबाट ७ हजार ३सय ६४, बंगलादेशबाट तीन हजार ७ सय १६, अष्ट्रेलियाबाट तीन हजार ६ सय ८५, बेलायतबाट तीन हजार ६ सय ४०जना पर्यटक भित्रिएका छन्।

त्यस्तैगरी, श्रीलंकाबाट तीन हजार ११, जर्मनीबाट दुई हजार ८ सय ५२ र दक्षिण कोरियाबाट दुई हजार पर्यटक भित्रिएका हुन्।

 

सोमवार, १५ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा