पर्यटन व्यसायी तथा टानकी पूर्व महासचिव सरिता लामा तामाङ रिमठीम पर्यटन सञ्जालको अध्यक्षमा निर्वाचित भएकीछन् । पर्यटन क्षेत्रमा सक्रिय लामालाई तामाङ समुदायका व्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था तामाङ रिमठीम पर्यटन संजालको दोस्रो साधारणसभाले चयन गरेको हो । काठमाडौंमा भएको साधारण सभाले अध्यक्षमा सरिता लामा, वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष ऋतु ग्यामदान, महासचिव नरध्वज तामाङ (क्षितिज), सचिव बिजय तामाङ, कोषाध्यक्ष कुमार लामा, सह–कोषाध्यक्ष बिश्वराज तामाङ निर्वाचित गरेको छ ।
सदस्यहरूमा रबि लामा, हिमाल तामाङ, प्रकाश लामा, अमृत थोकर, शान्ती तामाङ, पुष्कर तामाङ, टीकाबहादुर तामाङ, दावा तामाङ, प्रदिप कुमार तामाङ र पासाङ धुन्दुप तामाङ निर्वाचित भएका छन् । काठमान्डौँ गार्डेन होम ठमेलमा सम्पन्न भएको साधारणसभाले महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन पारित गर्दै आगामी बर्ष ०८०÷०८१ को लागि सातबुँदे कार्ययोजनासमेत पारित गरेको छ ।

आइतवार, १० भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे