होमस्टे महासंघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा गोविन्द प्रसाद हुमागाईं निर्वाचित भएका छन । नागर्जुन सामुदायिक होमस्टेमा भएको होमस्टे ( घरबास ) एसोसिएसन नेपाल महासंघ भएपछिको पहिलो अधिवेशनबाट हुमागाईं अध्यक्षमा निर्वाचित भएका हुन । अधिवेशनबाट उपाध्यक्षमा जित बहादुर चापागाईं, सचिवमा माधव प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा पम्फा श्रेष्ठ निर्वाचित भएका छन ।

यस्तै सदस्यहरूमा सपना तामाङ ,इश्वर मान डङ्गोल, विमला कुमारी थापा, तारा चन्द्र मास्के, निरन्जन थापा, मनिषा श्रेष्ठ, उद्वव बास्तोला, सुजित श्रेष्ठ, केशव लामा, बसन्त तामाङ, निमा तामाङ, निर्वाचित भएकाछन । संघले बिभिन्न जिल्लाबाट महासंघमा सहभागी नभएकालाई प्रक्रिया पुराएर सहभागी गराउने जनाएको छ ।

सोमवार, ४ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे