नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्वाचित भएकाछन । नाट्टाको विराटनगरमा सम्पन्न ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षमा निर्वाचित भट्टराई यसअघि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्षमा सजीत तामाङ, महासचिवमा नवराज खरेल, सचिवमा जीवन पराजुली, कोषाध्यक्षमा सुरेन्द्र भण्डारी सर्वसम्मत निर्वाचित भए । यस्तै सदस्यहरूमा मोहन सेलवाल, धर्म सिवाकोटी, गौरव श्रेष्ठ र गोपाल खड्का निर्वाचित भएका छन । अध्यक्षमा निर्वाचित भएपछि भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने बताए । नाट्टा कोशीमा ६० जना सदस्य आवद्ध रहेका छन् ।

सोमवार, ४ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत