ग्लोबल आइएमई क्यापिटल र बि.ओ.के.क्यापिटल मार्केटले आजदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै क्यापिटल कम्पनीहरु मर्ज भई आज भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने र्भका हुन् ।

दुवै कम्पनीका माउ संस्था (ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू)एक आपसमा मर्ज भएपछि सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका ग्लोबल आइएमई क्यापिटल र बि.ओ.के.क्यापिटल मार्केटल पनि मर्ज हुन लागेका हुन् ।

दुवै कम्पनी मर्ज भई सोमबारदेखि ग्लोबल आइएमई क्यापिटलका रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन शुरु गर्नेछन् । दुवै कम्पनीको गत असार ३ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ ।

ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के.क्यापिटललाई सेयर स्वाप अनुपात १००ः५३.१७ रेसियोमा प्राप्ति गरेको हो । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि.ओ.के. क्यापिटलको १०० कित्ता हुनेछ ।

सोमवार, ४ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत