संखुवासभाका प्रख्यात हिमाल आरोहि लाक्पा शेर्पा अफ्रिका महादेशको सबै भन्दा अग्लो हिमाल कालिमान्जारो आरोहण नजिक पुगेकाछन् । तान्जानियामा रहेको यो हिमशिखरको आरोहणको नजिक पुगेको शेर्पाले जानकारी दिएका छन् । संखुवासभामा रहेको मकालु हिमाल आरोहणको क्रममा कीर्तिमान बनाएका शेर्पा मकालु हिमाल आरोहणमा नेपालका अनुभवि आरोहि मानिन्छन् । उन्ले अन्य धेरै चुचुरा चुमेकाछन् । तान्जानियामा अवस्थित १९,३४१ फिट अर्थात ५८९५ मिटर अग्लो यो हिमालको चुचुरोमा पुग्नु निकै कठिन मानिन्छ । हिमाल आरोहणमा प्रख्याति र कीर्तिमान बनाएका शेर्पाले मंगलबार यो हिमाल सफलतापूर्वक आरोहण गर्ने संकल्प लिएकाछन् ।

आइतवार, ३ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत