परेश राई जिताउ अभियान अन्र्तगत संखुवासभाका परेश राईलाई जापानमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेकाछन् । राईलाई चैनपुर र खाँदबारी घर भएर जापानमा बस्दै आएका संखुवासभालिबाट पचाँस हजार जापानी येन सहयोग प्राप्त भएको छ । राईलाई संचिन याक्खा, सुेरश खत्री, जुनुका राउत, टंक खड्का, सन्देश मुक्तान, , गणेश श्रेष्ठ र ध्रुव थापाले सहयोग गरेका हुन् । लामो समयदेखि जापान बस्दै आएकी जुनुका राउतले संखुवासभाका परेश राईलाई जिताउन आर्थिक सहयोगको अभियान नै चलाउदै आएकीछन् । राई अन्तिम पाँचमा पर्न सफल भएकाछन् ।

शनिबार, २ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा